गायक तथा संगीतकार कडरियाको तिमी भए मात्रै बोलको गीत सार्वजनिक (भिडियो)
काठमाडौं। गायक तथा संगीतकार रमेश कडरियाको तिमी भए मात्रै बोलको गीत सार्वजनिक भएको छ। जसमा शब्द ओमनाथ कडरिया संगीत स्वर रमेश कडरियाको छ भने महिला आवाज बेनिशा पौडेलको रहेको छ।
गीतको संगीत सम्योजन रमेश कडरियाले नै गरेका हुन्। भिडियोमा रमेश कडरिया र सोनिया अछामीको अभिनय रहेको छ भने राम चन्द्र राईको छायांकन भुवन स्याङ्बो तामाङ्गको निर्देशन र बिष्णुहरी तिमल्सिनाको सम्पादन रहेको छ।
भिडियोलाई जहरसिङ्ग पौवा र चोभारको स्थानमा छायांकन गरिएको छ। गीतलाई कडरिया इन्टरटेनमेन्ट प्रा.लि कै यूट्युब च्यानलले सार्वजनिक गरेको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment