बजेटका पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

डिसी नेपाल
१३ असार २०८० ११:४९
84
Shares

काठमाडौं। बजेटप्रति चर्को असन्तुष्टि जनाउँदै आएको एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।

बुधबार विहान बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

बजेटमा आफूहरुको माग सम्वोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएपछि बजेटका पक्षमा मतदान गर्ने निर्णय गरिएको एक सांसदले जानकारी दिए।

एकीकृत समाजवादीले बजेट संशोधन नभए पारित गर्न नसकिने बताउँदै आएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *