कोशी प्रदेशका मुख्यमन्त्रीको आज सपथ, सानो आकारकाे मन्त्रिमण्डल गठन गर्ने

डिसी नेपाल
२२ असार २०८० ७:१०
308
Shares

बिराटनगर। कोशी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको सपथ लिँदैछन्।

सभामुखसहितका मत जोडेर बिहीबार साँझ मुख्यमन्त्री नियुक्ती भएका थापाले आज सानो मन्त्रिमण्डलसहित पद तथा गोपनियताको सपथ लिन लागेका हुन्।

कोशी प्रदेश नामाकरण परिवर्तन नहुने पहिलो अभिब्यक्ति दिएका मुख्यमन्त्री थापाले ३० दिन भित्र विश्वासको मत लिने जानकारी पनि गराएका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *