प्रतिनिधिसभाको बैठक दुई घण्टा सर्‍यो

डिसी नेपाल
२४ असार २०८० १३:१७
128
Shares

काठमाडाैं। प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि तय गरिएको बैठक दुई घण्टा पछाडि सारिएको छ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा निर्धारित समयभन्दा दुई घण्टापछिका लागि बैठक सारेका हुन्।

टेलिफोन सम्वादमा सभामुख घिमिरेले तीन शीर्ष तेनाबीचको छलफलले सदन खुलाउन सकारात्मक निश्कर्ष निकाल्न शुभकामना समेत दिएको उनको निजी सचिवालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *