प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो

डिसी नेपाल
८ साउन २०८० ११:४९
92
Shares

काठमाडौँ।  प्रि ओपन सेसनमा नेप्से सूचक ०.०३ अंकले बढेको छ। यससँगै सूचक २०२७.२० विन्दुमा आएको छ।

३९ लाख ५० हजार रुपैयाँको सेयर कारोबार भएको छ। ४७ कम्पनीको १२ हजार २३७ कित्ता सेयर कारोबार भएको छ।

यो सेसनमा २५ कम्पनीको भाउ बढ्दा १२ वटाको भने मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *