नेसनल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। कम्पनीको ३७ लाख १२ हजार ३४५.५० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
यस कम्पनीले गत वर्षको नाफाबाट वितरण गरेको ८ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment