लुम्बिनी प्रदेश सभा बैठक बस्दै
काठमाडौं। लुम्बिनी प्रदेशसभाको बैठक बस्दैछ। प्रदेशसभा भवनमा उक्त बैठक बस्नेछ। बैठक दिउसो १ बजे बोलाइएको छ।
गत सोमबार बस्नु पर्ने बैठक प्रावधिक कारण देखाउँदै स्थगित भए पछि आजका लागि बोलाईएको हो।
यस अघि भएको बैठकमा निजामती कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भए अनुसार आजको बैठकमा ती दुई बिद्येयक माथी छलफल हुने जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment