कांग्रेसले बोलायो पदाधिकारी बैठक

डिसी नेपाल
९ साउन २०८० १३:५४

काठमाडौं। नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।

पार्टीको केन्द्रीय समिति बैठक चलिरहेका बेला सभापति शेरबहादुर देउवाले मंगलबार अपरान्ह ४ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएका हुन्।

यही २ साउन २ देखि केन्द्रीय समितिको चलिरहेको छ। बैठकमा नेताहरूले उठाएको प्रश्नको सभापति देउवाबाहेक सबै पदाधिकारीहरूले जवाफ दिइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *