तीज गीत “खिच फोटो खिच” सार्वजनिक

डिसी नेपाल
१६ साउन २०८० १८:१९
176
Shares

काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक बजारमा एकपछि अर्को गरि लगातार तीजका गीतहरु आइरहेका छन। यसैक्रममा निरोज भट्टको “खिच फोटो खिच” बोलको गीत सार्वजनिक भएको छ। उक्त गीत केहि दिन अघि मात्र बजारमा आएको हो। यति बेला भट्टको “खिच फोटो खिच” बोलको गीतले चर्चा बटुल्ने क्रममा रहेको छ ।

गीतमा माया पिरतीका कुराहरुलाई पर्दा मार्फत गीतको भाव ब्यक्त गरेका छन। केही समय यता हेर्ने हो भने माया प्रेमका गीत सर्वाधिक चर्चामा रहन सफल भएका छन्।

रमेश परियारको शब्दरसंगीत रहेको “खिच फोटो खिच” बोलको गीतको यति बेला व्यापक चर्चा छ। गीतमा बहुचर्चित लोकप्रिय गायक बसन्त थापा समिक्षा अधिकारीको सुमधुर आवाज रहेको छ भने सुमन परियार, समारिका ढकाल, स्मारिका ढकाल र सुरेश कोहिल फिचरमा छन।

जेरी भण्डारीको निर्देशनरकोरियोग्राफी राजेश घिमिरेको छायांकन सुजन कोईरालाको सम्पादन रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *