अस्ट्रेलियाबाट अविनाश न्यौपानेले ल्याए ‘बालापन’ (भिडियो)

डिसी नेपाल
१८ साउन २०८० १०:३९
512
Shares

काठमाडौं। लामो समयदेखि अस्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका गायक अविनाश न्यौपानेको ‘बालापन’ बोलको गीत सार्वजनिक भएको छ।

अविनाश न्यौपाने र डि.आर पौडेलको शब्द र अविनाशकै संगीत रहेको गीतमा प्रमोद परियारको एरेन्ज रहेको छ ।

‘बालापन’ गीतको भावअनुसार भिडियोलाइ  बालापनको याद पुरै ताजा बनाउने किसिमबाट तयार गरिएको छ।

विकास दाहालको सम्पादन, दिपक गिरिको छायांकन अनि सुरेश खोलिको निर्देशन रहेको यो भिडियोलाइ स्वयम अविनाश न्यौपानेले आफ्नै नयाँ अविनाश न्यौपाने नामक युट्युब च्यानलबाट रिलिज गरेका छन्।

गीतको भिडियोले बिस्तारै सबैको मन जित्दै गएको देखिन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *