ताराको जीवनको अन्तिम अध्याय कस्तो हुन्छ ?

डिसी नेपाल
२२ साउन २०८० १६:००
256
Shares

काठमाडौं । तपाईंले माथि देख्नु भएको सुन्दर तस्वीर ताराको जीवनको अन्तिम अध्याय हो।

यो तस्बिर जेम्स वेब स्पेस टेलिस्कोप द्वारा खिचिएको हो र यसमा ताराको जीवनको अन्तिम भागको बारेमा धेरै विस्तृत जानकारी छ।

यो उज्यालो ग्यासलाई रिङ नेबुला भनिन्छ। वैज्ञानिकहरू भन्छन् कि यो अवस्थाले सूर्यको “भविष्य” पनि देखाउँछ।

यो पृथ्वीबाट २,६०० प्रकाश वर्षको दूरी मा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *