एयर इन्डियाले आफ्नो लोगो परिवर्तन गर्‍यो, सीईओले बताए कारण

डिसी नेपाल
२७ साउन २०८० १०:१९
2.6k
Shares

काठमाडौं । भारतीय उड्डयन कम्पनी एयर इन्डियाले बिहीबार आफ्नो नयाँ लोगो विश्वसामु प्रस्तुत गरेको छ । टाटाको स्वामित्वमा रहेको एयर इन्डियाका सीईओ क्यापबेल विल्सनले लोगो मात्र परिवर्तन गर्ने कुरा नभएर सम्पूर्ण कम्पनी परिवर्तन भइरहेको बताए ।

उनले भने, “एयर इण्डिया पूर्ण रूपान्तरणबाट गुज्रिरहेको छ। यो प्रक्रियामा समय लाग्छ। यो एकै समयमा धेरै कुराहरू हुने ठूलो परियोजना हो। तर हामी एयर इन्डियाको रूपान्तरणका लागि पूर्ण रूपमा प्रतिबद्ध छौँ। लगानीमा उत्साहपूर्वक संलग्न छौं। धेरै पैसा र प्रयासको साथ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *