बगेर दाङमा ५ वर्षीय बालकको मृत्यु

डिसी नेपाल
३१ साउन २०८० २१:१४
340
Shares

दाङ । दाङको घोराहीमा कुलोले बगाएर एक बालकको ज्यान गएको छ।

आज घोराही उपमहानगरपालिका–१२ देवीस्थान नजिकको कुलोले बगाउँदा पाँच वर्षीय आकाश बिसीको ज्यान गएको प्रहरीले जनाएको छ। आकाशलाई घर नजिकैको कुलोले बगाएर झन्डै चार किलोमिटर तल निघुवारमा पुर्‍याएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *