नेशनल फण्ड म्यानेजमेन्टको लाभांश घोषणा
काठमाडौं। नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ४.२१% लाभांश दिने भएको छ।
संचालक समितिको मंगलबार बसेको १५ औं बैठकले आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सो लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेशनल फण्ड गत वर्ष मंसिर २० गते स्थापना भई चैत्र २१ गते नेपाल धितोपत्र बोर्डबाट प्राइभेट इक्वीटी, भेन्चर क्यापिटल तथा हेज फण्ड संचालन गर्न इजाजत प्राप्त गरेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment