प्रभु बैंकको बैंकिङ सेवा २९ घण्टाका लागि बन्द

डिसी नेपाल
१ भदौ २०८० ९:५६

काठमाडौं। प्रभु बैंकको बैंकिङ सेवा दुई दिन बन्द हुने भएको छ ।

बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ स्टिमको भर्जन अपग्रड गर्नको लागि आज भदौ १ गते शुक्रबार साँझ ५ बजे देखि शनिबार राति १० बजेसम्म एटिएम लगायतका मोबाइल तथा इन्टरनेट सेवाहरु अस्थाई रुपमा बन्द हुन लागेको हो ।

प्रभु बैंकले एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *