ट्रम्पको मगसट बिक्री गरेर उठाइयो ७.१ मिलियन डलर

डिसी नेपाल
११ भदौ २०८० ७:३०
144
Shares

वासिंगटन डिसी। डोनाल्ड ट्रम्पको चुनावी अभियानले उनको ‘मग सट’ प्रिन्ट गरेर ७.१ मिलियन डलर उठाएको छ।

बिहीबार जर्जियाको एटलान्टाको जेलमा उनको पुलिसले ‘मग शट’ लिए पछि त्यो तस्विर बिभिन्न बस्तुमा प्रिन्ट गरी बिक्री गरेर सो बराबर पैसा उठाएको हो।

पूर्व राष्ट्रपति ट्रम्प रिसाएको अनुहार भएको ‘मग सट’लाइ कफी पट, टी-सर्ट, पेय सामाग्री कुलर जस्ता व्यापारिक सामानहरूमा प्रिन्ट गरेर बजारमा लगिएको थियो।

प्रहरीले त्यो बेला लिएको मग सटलाइ ट्रम्पका चुनावी अभियानले आर्थिक संकलनको माध्यम बनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *