प्रतिनिधिसभा बैठक बस्दै, एक मात्रै कार्यसूची

डिसी नेपाल
२५ असोज २०८० ६:२५
52
Shares

काठमाडौं। प्रतिनिधसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले बिधालय शिक्षा बिधेयक २०८० लाई दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *