सुनको मूल्यमा नयाँ रेकर्ड

डिसी नेपाल
१० कार्तिक २०८० १३:०५
2.0k
Shares

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सुन तोलामा पाँच सय रुपैयाँले बढेकाे छ।

आज छापावाल सुन तोलामा एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि कात्तिक ३ गते तोलामा एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड बनाएको थियो।

आज तेजाबी सुन तोलामा एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *