सेयर बजार १४.२९ अंकले घट्यो

डिसी नेपाल
१४ कार्तिक २०८० १५:५३
80
Shares

काठमाडौं।  सेयर बजार १४.२९ अंकले घटेको छ । मंंगलबार नेप्से परिसूचक १४.२९ अंक घटेर १८६४.४० विन्दुमा झरेको छ।

सेन्सेटिभ इण्डेक्स २.३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९५ अंक घटेको छ।

मंंगलबार २८६ स्टकको २५ हजार ६२५ पटकको कारोबारमा २२ लाख ५८ हजार १८७ कित्ता सेयर किनबेच हुँदा ५७ करोड १४ लाख ८३ हजार २७६ रुपैयाँको कारोबार भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *