भिरबाट लडेर बझाङमा एक महिलाको मृत्यु

डिसी नेपाल
२२ कार्तिक २०८० १८:४४

बझाङ । बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

बित्थडचिर गाउँपालिका–६ की पार्वती स्याँडाको बुधबार दिउँसो खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।

दिउँसो करिब २ बजे घर नजिकैको काचडा भन्ने भिरमा खर काट्ने क्रममा मृत्यु भएको आफन्तले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *