नक्कली भुटानी शरणार्थी प्रकरण : टेकनाथ रिजाललाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

डिसी नेपाल
१५ मंसिर २०८० १६:२६
344
Shares

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश दिएको छ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले उनलालाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रिजाललाई जिल्ला अदालत काठमाडौंले थुनामा राख्न दिएको आदेश उच्च अदालत पाटनले बदर गरिदिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *