लुम्बिनी विकास बैंकको आज साधारणसभा

डिसी नेपाल
२६ पुष २०८० ११:२७
24
Shares

काठमाडौ। लुम्बिनी विकास बैंकको बिहिबार साधारण सभा बस्दैछ।

सभामा आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरुलाई ८.५० प्रतिशत लाभांश वितरण गर्ने गर्नेछ । बैंकले बोनस सेयर ४ प्रतिशत र कर सहित ४.५० प्रतिशत नगद लाभांश गरी जम्मा ८.५० प्रतिशत  लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ।

बैंकको सभा अमृत भोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *