प्रि-ओपन सेसनमा नेप्से बढ्यो
काठमाडौ। प्रि-ओपन सेसनमा बिहिबार नेप्से सूचक १.६५ अंकले वृद्धि भएको छ । नेप्से सुचक १.६५ अंकले बढेर २०९१.२८ विन्दुमा आएको छ ।
यो सेसनमा २३ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ भने ४ कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएकोछैन ।
यो सेसनमा ३८ कम्पनीको २ हजार ७३८ कित्ता सेयर कारोबार हुदाँ २० लाख ५१ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। बिहिबार यो सेसनमा कुल ९९ वटा कारोबार भएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment