प्रि ओपन सेसन नेप्से ६ अंकले वृद्धि

डिसी नेपाल
३ माघ २०८० ११:५०
68
Shares

काठमाडौं। प्रि ओपन सेसनमा बुधबार नेप्से सूचक ६ अंकले वृद्धि भएको छ। नेप्से सूचक ६.६३ अंकले बढेर २१८१.८० विन्दुमा आएको छ।

यो सेसनमा ४६ कम्पनीको भाउ बढ्दा १८ वटाको मूल्य घटेको छ भने ८ कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएको छैन।

यो सेसनमा ७२ कम्पनीको १४ हजार ४९१ कित्ता सेयर कारोबार हुदाँ ४६ लाख ९५ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ।

बुधबार यो सेसनमा कुल १९४ वटा कारोबार भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *