दुई सय वर्ष पुरानो पँधेरो

डिसी नेपाल
२३ माघ २०८० ८:४४
120
Shares

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–ं २ सानालेखमा संरक्षण गरेर राखिएको करिब दुई सय वर्ष पुरानो पँधेरो रहेको छ । विसं १८८६ मा बनाइएको यो धारोलाई ठकुरीको पँधेरो भन्ने गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *