संघीय संसद्का महासचिव पाण्डेयले लिए शपथ
काठमाडौं। संघीय संसद्का नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले आज शपथ लिएका छन्।उनलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन्।
शपथ ग्रहण समारोहमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिस्लिना, प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ लगायतको उपस्थिति रहेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment