नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाडौं। नेप्से परिसूचक सामान्य अंकले बढेको छ। बुधबार ३.०८ अंकले बढेको सेयर बजार २०८८.८० विन्दुमा पुगेर बन्द भएको छ।
यसदिन ३१३ कम्पनीको ७६ लाख २० हजार २१३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ३७ लाख ७९९ रुपैयाँको कारोबार भएको छ।
यसदिन ११५ कम्पनीको सेयरमूल्य बढ्दा ७७ वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment