गायिका जेनिशा गौतमको स्वरमा ‘गाजल’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
११ चैत २०८० १८:५५

काठमाण्डौं। गायिका जेनिशा गौतमको स्वरमा रहेको ‘गाजल ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

जेनिसा गौतम र डि पी खनालको शब्द तथा सुवास भुषालको संगीतमा उदय राज पौडेलको एरेन्ज रहेको गीत सार्वजनिक भएको हो।

आफ्नो मायालुलाई भेटनको लागी आफनो पहिरन विग्रिएको कुरा लाई गीतमा समावेश गरिएको छ । गीतलाई निकै आकर्षक ढंगबाट प्रस्तुत गरिएको छ। गीतमा समलिंगी प्रेमलाई चित्रण गरिएको छ ।

उमेश बहादुर शाहको छायाँकन, टेकेन्द्र शाहको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।गीतको भिडियोमा प्रियना आचार्य र आभा थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *