घोरदौरावासीलाई पानीको दुःख
दाङ। दाङको घोराही उपमहानगरपालिका–१८ स्थित पहाडी गाउँ घोरदौरामा पिउने पानीको अभाव छ।
८८ घरधुरी सङ्ख्या भएको घोरदौरामा पाँच वटा सार्वजनिक धारामा बिहान दुई घण्टा आएको पानी पिउन मात्र जोहो हुने भएकाले नुहाउन, लुगा धुन र अन्य प्रयोगका लागि पानी खोज्न घण्टौँ टाढा जानुपर्ने उनीहरुको बाध्यता छ । यहाँका स्थानीय डोकामा धोएका कपडा र दुधे बालक बोकेर घर फर्किन्छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment