एमाले सोलुखुम्बुको अध्यक्षमा डुफकुमार बास्तोला निर्वाचित

डिसी नेपाल
२५ चैत २०८० ९:२२
16
Shares

सोलु। नेकपा एमाले सोलुखुम्बुको अध्यक्षमा डुफकुमार बास्तोला निर्वाचित भएका छन्।

शनिबार सम्पन्न एमाले सोखुको अधिवेशनले बास्तोलालाई अध्यक्षमा निर्वाचित भएका हुन् यस्तै समितिको उपाध्यक्षमा आसकुमार राई, सचिवमा कल्पना राई, उपसचिवमा मिङमारछिरी शेर्पा र मोहनकुमारी कार्की निर्वाचित भएका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *