कार्यवाहक अर्थमन्त्रीको जिम्मा नारायणकाजीलाई

डिसी नेपाल
४ वैशाख २०८१ ९:४४

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थ मन्त्रीको कार्यभार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई दिएका छन् ।

अर्थमन्त्री वर्षमान पुन अमेरिका प्रस्थान गरेकोले अर्थमन्त्री पुनको अनुपस्थितिमा परराष्ट्रमन्त्री श्रेष्ठलाई जिम्मावारी तोकिएको हो । अर्थमन्त्री वर्षमान पुन सोमबार विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन सोमबार बिहान मन्त्री पुन अमेरिका गएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *