सल्यानमा यात्रुबाहक बस दुर्घटना, थप विवरण आउन बाँकी

डिसी नेपाल
५ वैशाख २०८१ ११:३९

बुटवल। दाङको घोराहीबाट रुकुम जादै गरेको यात्रुबाहक बस सल्यानको बागचौरमा दुर्घटना भएको छ।

रा १ ख २०८५ नम्बरको बस बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला पुलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

अहिले उद्धारको काम भइरहेको र थप विवरण आउन बाँकी रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *