बझाङमा एमालेका भण्डारीलाई ९ मतको अग्रता

डिसी नेपाल
१७ वैशाख २०८१ ११:०८

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना अन्तिम चरणमा पुग्दा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ।

पछिल्लो मत परिणामअनुसार एमालेका दमनबहादुर भण्डारीले ९ हजार ८ सय ८९ र कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार ८ सय ८० मत ल्याएका छन्। भण्डारी ९ मतले मात्रै अगाडि छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *