धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु

डिसी नेपाल
२४ वैशाख २०८१ ९:१३
12
Shares

धनगढी। धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका(९ बस्ने ६० वर्षीया राजुदेवी बोहराको आफ्नै घर नजिकै रहेको गुल्लरको रूखमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो।

रुखबाट लडेर गम्भिर घाइते भएकी उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याउँदा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *