लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

डिसी नेपाल
२६ वैशाख २०८१ २१:३९
24
Shares

काठमाडौं। मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई आज सम्मान गरेको छ। यसरी सम्मानित हुनेमा डम्बरकुमारी तिमिल्सिना, निर्मला बराल, राधादेवी शर्मा चालिसे, जमुना खत्री, सुष्मा रञ्जित, उर्मिला भण्डारी, रेखा अर्याल, गंगा खड्का, लिलामाया ढकाल, शान्ता अर्याल, केशव कडेल, सिर्जना शर्मा रेनुका आचार्य छन्।

सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्‍याएवापत अग्रज महिलाहरुलाई सम्मान गरिएको कुञ्जका सम्पादक टंक पन्तले जानकारी दिए। उक्त कार्यक्रममा आमाका विषयमा तयार पारिएको नाटकसमेत प्रस्तुत गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *