संसदको संयुक्त बैठकमा बजेट पेस गर्दै अर्थमन्त्री पुन
काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१ /८२ को बजेट प्रस्तुत गर्न लागेका छन् ।
मन्त्रिपरिषदबाट पारित गरिएको बजेट अर्थमन्त्रीले संसदको संयुक्त बैठकमा ३ बजे प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण गरेसँगै बजेटको तयारी सम्पन्न भएपछि उनी संघीय संसद भवनमा पुगिसकेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment