नारायणी नदिमा फसेका ५८ जनाको सकुशल उद्वार
चितवन। चितवन जिल्लाको भरतपुर महानगरपालिका-१६ झन्झने गोब्रेनीस्थित नारायणी नदिमा फसेका ५८ जनाको असार २२ गते राती पौने ११ बजे सकुशल उद्वार गरिएको छ।
बर्षाको कारण नारायणी नदिमा आएको बाढिमा फसेको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नेपाल प्रहरीको टोलीले उनीहरुको सकुशल उद्वार गरी सुरक्षित स्थानमा सारेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment