हिलाम्मे अरनिको राजमार्गमा कष्टपूर्ण यात्रा

डिसी नेपाल
२६ असार २०८१ ९:५९

काठमाडौं। अरनिको राजमार्गको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ पकुचास्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा वर्षाले हिलाम्मे सडकमा बुधबार बिहान कष्टपूर्ण यात्रा गर्दैछन् ।

घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने उक्त सडकमा दुई बर्षदेखि यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका छन् ।

गत चैतमा निर्माण एवं स्तरोन्नतीको समयावधि सकिएपनि म्याद थपेर निर्माण गर्ने सम्झौता गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *