त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना

डिसी नेपाल
९ साउन २०८१ ११:२५
3.1k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएको छ । जहाज सौर्य एयरलाइन्वसको भएको र अवतरणका क्रममा दुर्घटना भएको बताइएको छ  । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *