९१ न्यायाधीशको एकैपटक सरुवा
काठमाडौं। न्याय परिषदले ९१ न्यायाधीशको सरुवा गरेको छ।
मंगलबार बसेको परिषदको बैठकले उच्च अदालतका २६ जना र जिल्ला अदालतका ६५ जना न्यायाधीशहरुको सरुवा गरेको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment