नेपाल महिला भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

डिसी नेपाल
२२ साउन २०८१ १८:५५
408
Shares

काठमाडौं। नेपाल काठमाडौंमा जारी काभा महिला भलिबलको फाइनलमा पुगेको छ।

नेपालले सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो।

अब नेपालले फाइनलमा भारतको सामना गर्ने छ। भारतले आजै सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो।

अब फाइनल खेल बुधबार साँझ ५ बजेदेखि हुने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *