पेरिस ओलम्पिकको फाइनलमा खेल्न भारतीय पहलमान फोगट अयोग्य
काठमाडौं। जारी पेरिस ओलम्पिकको स्वर्ण पदकका लागि फाइनलमा पुगेकी भारतीय पहलवान विनेस फोगट फाइनल खेल्न अयोग्य भएकी छन्।
भारतीय समाचार एजेन्सी पिटीआईका अनुसार ५० केजी समुहमा खेलिरहेकी फोगटको वजन सय ग्राम बढी भएका कारण उनलाई फाइनल खेल अयोग्य भएकी छन्।उनले गएराति क्युबाका पहलमानलाई हराउँदै फाइनलमा पुगेकी थिइन्।
विनेश अयोग्य भएसँगै यस ओलम्पिकमा उनको स्वर्ण वा रजत पदक जित्ने सम्भावना सकिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment