राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दै

डिसी नेपाल
२९ साउन २०८१ ७:१०
40
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दैछ। मुख्यतयाः जलन सबन्धी बिधेयकमा छलफल साे बैठककाे अजेन्डा रहने छ।

आज मंगलबार विहान १०ः ३० बजे बोलाइएको बैठकमा सदनमा रास्वपाको भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल हुनेछ।

कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा छलफलका लागि पाँच एजेण्डा तय गरिएको छ।

उनका अनुसार समसामयिक, राजनीतिक घटनाक्रमसहित थप एजेण्डामा प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक, प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको बिधेयकहरू सम्बन्धि, कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालिन न्याय सम्बन्धी विधेयक र विविध रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *