प्रतिनिधिसभा बैठकमा सभामुख र रास्वपा सांसदको नोकझोक

डिसी नेपाल
२९ साउन २०८१ १३:५०
512
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पाटीले संसदमा उठेर विरोध जनाएका छन्।

रास्वपाका सांसद हरी ढकालले भ्रष्टचारका कारण सडक दुर्घटना भएको बताए पछि बिधुत बक्यौंता महशुलका बारेमा बोल्दै गर्दा सभामुखले माइक काटे पछि बिबाद बढेको हो।

त्यसपछि सभामुख देवराज घिमिरेले सांसद रवि लामिछानेलाई समय दिएका थिए तर लामिछानेले कुनै कुरा नबोली ढकाललाई नै बोल्न दिनु पर्ने माग गरेका थिए । उनीहरुले उठेर बिरोध जनाइरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *