रियलले जित्यो यूईएफए सुपर कप
काठमाडौं। यूईएफए सुपर कपको उपाधि रियल म्याड्रिडले जितेको छ।
गएराति वार्सामा भएको खेलमा म्याड्रिड एटलान्टालाई २-० ले हराउँदै रियलले उपाधि जितेको हो।
खेलको ५९ औं मिनेटमा रियलका फेड भाल्भेरडेले पहिलो गोल गरेका थिए।
लगत्तै एमबापेले ६८ औं मिनेटमा दोस्रो गोल थपेपछि म्याड्रिडले कुनै गोल फर्काउन सकेन।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment