छविलाल जोशीलाई पोखरा लगियो
काठमाडौं । सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआईजी)छविलाल जोशीलाई पोखरा लगिएको छ।
अभियुक्त जोशीलाई काठमाडौंमा पक्राउ गरेर आज पोखरा ल्याइसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए। उनलाई सोमबार अदालतमा पेस गरिनेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment