धरौटीमा रिहा भएपछि प्रसाईले भने– एक थोपा रगत हुन्जेल लड्छु

डिसी नेपाल
१५ असोज २०८१ २१:२९
60
Shares

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छुटेका छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले प्रसाईलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि प्रसाई मंगलबार साँझ रिहा भएका हुन्।

साईविरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको छ भने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको थियो।

रिहा भएपछि प्रसाईले आफू शरीरमा एक थोपा रगत हुन्जेल आम जनताको लडाई लड्ने बताएका छन्। उनले आफुलाई वीर अस्पतालबाट जबर्जस्ती डिस्चार्ज गरिएको आरोप लगाउँदै आफुले नेपालकै ठुलो अस्पताल चलाइरहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *