सर्वोच्चमा पूर्णिमासम्म बिदा, बन्दीप्रत्यक्षीकरणका रिटमा सुनुवाइ हुने
काठमाडौं। सर्वोच्च अदालतमा आज घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत बिदा भएको छ। सो अवधिमा अदालत सबै बन्द भएपनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने सर्वोच्च अदालले जानकारी दिएको छ।
बन्दीप्रत्यक्षीकरणको सुनुवाइका लागि घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक विहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुल्ला रहने सर्वोच्चले जारी गरेको सूचनामा उल्लेख छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment