काठमाडौं महानगरले दियो महिला फुटबल टिमलाई २५ लाख पुरस्कार
काठमाडौं। काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टिमलाई २५ लाख पुरस्कार दिएको छ।
महानगरका मेयर बालेन शाहले बुधबार रातीनै खेलाडीहरुलाई पुरस्कार रकम हस्तान्तरण गरेका हुन्।
बुधबार सम्पन्न फाइनल खेलमा नेपाल बंगलादेशसँग २-१ गोल अन्तरले पराजित भएको थियो।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment