माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रचण्ड निवास खुमलटारमा बसिरहेको छ। बैठकमा केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल भइरहेको नेताहरूले बताएका छन् ।
आइतबार नै बैठक बस्ने भनिए पनि अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित गरेर आजका लागि सारिएको थियो । प्रचण्ड उपत्यका बाहिरका कार्यक्रमहरूमा व्यस्त थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment